महिला भलिबलको फाइनलमा सशस्त्र र पुलिस क्लब
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको फाइनलमा सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब पुगेका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनल खेल पक्का गरेका हुन् । सशस्त्रले बागमतीलाई