सटपुटमा आर्मीका तिलक र पुलिसकी चन्द्रकलाले जिते स्वर्ण
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सटपुटमा नेपाल आर्मीका तिलक विक र नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण जितेका छन् । त्रिभुवन आर्मी क्लबका तिलकले १२.८५ मिटर फाल्दै पुरुषतर्फ स्वर्ण जितेका हुन् । पुरुषतर्फ आर्मीका चत्रबहादुर वलीले रजत र बागमती प्रदेशका