टी-२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदै
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुदै छ । न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने