नेपाल टी २० लिग क्रिकेटको तयारी पूरा
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारबाट सुरु हुने पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेटको तयारी पुरा भएको छ । क्यानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । यसअघि शुक्रबारदेखि नै