युरोकपमा इटालीको विजयी शुरुवात
काठमाडौँ । इटालीले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीले अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोलले पछि परेको इटालीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । अल्बानियाका लागि नेडिम