नेपालले आज क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दै
काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने भएको छ । घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले त्यहाँको स्थानीय क्लब ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्न लागेको हो । सो खेल नेपाली समयअनुसार