महिला खेलाडी साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने प्रयासका साथ मैदानमा
काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने प्रयासका साथ मैदान उत्रने जनाएको छ । काठमाडौंमा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली टीमका कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि