फेन्सिङमा आर्मी ५ स्वर्णसहित टिम च्याम्पियन
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा आर्मी ५ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । शुक्रबार पोखरा रंगशालामा पुरुष ईपी टिम इभेन्टमा एपीएफलाई पराजित गर्दै आर्मीले स्वर्ण जितेसँगै फेन्सिङमा च्याम्पियन बनेको हो । ईपी फाइनलको विभागीय प्रतिस्पर्धामा आर्मीले सशस्त्रलाई