एनपीएल : ब्याटिङमा विदेशी खेलाडी हाबी, नेपाली खेलाडीको प्रदर्शन कस्ताे ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को जारी दोस्रो संस्करणमा लिग चरणका खेल पूरा भएका छन् । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको लिग चरणमा आठ टोलीबीच कुल २८ वटा खेल भएका थिए । दर्शकको उल्लेख्य उपस्थिति रहेको लिग चरणका