मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको निधन
विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका चर्चित क्रिकेटर मिनष थापाको निधन भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ अन्तर्गतको भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो। प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले