टी-२० विश्वकपः वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको छ । भारतको कोल्कातास्थित इडेन गार्डेन्समा भएको खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो । खेलमा वेस्ट इण्डिजले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउँदै जवाफी