टी–२० विश्वकपमा आज नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा सुरु हुँदैछ । समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ ।