टी–२० विश्वकप सुपर–एटमा श्रीलङ्काविरुद्ध इङ्ग्ल्यान्डको ५१ रनको जित
काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा अहिले इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको छ । इङ्ग्ल्यान्ड दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा ९५ रन बनाउँदै अलआउट भयो । त्यसअघि श्रीलङ्काको पल्लेकेलेमा इङ्ल्यान्डले ९