एनपीएलमा आज ब्रेक, भोलि दुई खेल
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार ‘ब्रेक’ दिइएको छ। लगातारको खेलपछि सोमबार खेलाडीलाई आराम दिइएको हो। आइतबार भएको १९ औं खेलमा काठमाण्डु गुर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले हराएसँगै अंक तालिका भने रोचक बनेको छ। सोमबारका लागि