आजको सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ११ अर्ब
काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा अडिएको छ। यो समयमा ३३० वटा स्क्रिप्सको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर ११