साढे १७ करोडमा १५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । २०७९ साल मङ्सिरमा शिलान्यास गरी भवन निर्माण