नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ करोडको कारोबार
काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २०.५ अंकले घटेर २६४२.१५ विन्दुमा अडिएको हो। यसदिन ३५४ स्क्रिप्सको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५