छ महिनामा वीरगन्जबाट ४ अर्ब ५६ करोडका दुई पांग्रे सवारीसाधन आयात
पर्सा । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ रुपैयाँ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन्। ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड रुपैयाँ राज्यकोषमा दाखिला भएको छ। गत आवको सोही