डिजेल र मट्टितेलको मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो । बढेपछि कायम हुने नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको