कुखुराको भाले ‘अपरेसन’ गरेर राम्रो आम्दानी गर्दै जानकी
दाङ । दाङको घोराही उपमहानरपालिका-१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो। उनका दिन भालेको स्याहारसुसारमै बित्छन्। बधिया भाले बिक्रीबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ । ‘स्थानीय कुखुराको भालेलाई ‘अपरेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ’, उनले