समस्यामा फसेका संस्था उद्धार गर्दा पनि प्रभु बैंक सबल : सिईओ शेरचन
काठमाडौं । थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरूको परिचय हो । होटल व्यवसाय त्यसमा पनि स्वादिलो खाना खुवाउने भएकाले पनि सानो समुदाय भए पनि उनीहरूको आफ्नै शान र