प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८२ बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा “विनियोजन विधेयक पारित गरियोस्” भन्ने प्रस्ताव पेश गरेका थिए, जुन बहुमतले पारित भएको हो। बैठकमा सभामुख देवराज