विद्युत् कटौतीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
काठमाडौँ । वीरगन्ज पथलैया क्षेत्रका उद्योगीरव्यवसायीले अघोषित रुपमा हुँदै आएको विद्युत् कटौतीको समस्याले उद्योगधन्दा सञ्चालनमा समस्यामा परेको गुनासो गरेका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले औद्योगिक करिडोरमा दैनिक औसतमा आठ घण्टाभन्दा धेरै विद्युत् कटौती हुँदै आएको आरोप लगाए।