राष्ट्रिय वाणिज्य बैंकको ट्राफिक सचेतना कार्यक्रम
काठमाडौँं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बैंकले केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत ट्राफिक संचेतना कार्यक्रम सञ्चालन गरेको हो । बैंकका अनुसार नेपाल प्रहरीका पूर्वट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलेन्टियर सिताराम