सबल बन्दै विद्युत् प्राधिकरण, नाफा १० अर्ब ६७ करोड
काठमाडौँ । नेतृत्वको सचेत पहल हुने र इमान्दार भएर काम गर्ने हो भने समस्याको भूमरीमा फसेको सरकारी स्वामित्वको संस्थान पनि एक पछि अर्को गर्दै उच्च मुनाफा कमाउने संस्थाको रुपमा स्थापित हुन सक्छ । यस्तै भएको छ, नेपाल विद्युत् प्राधिकरणको हकमा