एनआईसी एसिया बैंकका नियमित र बिदा काउण्टर यथावत
काठमाडौं । एन आई सी एशिया बैंकले नियमित र बिदा काउण्टर यथावत संचालन भइरहेको जनाएको छ । कोरोना भाइरसको सम्भावित महामारी जस्तो विषम परिस्थितिलाई ध्यानमा राखेर बैंकले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा दिइरहेको जनाएको छ