माछापुच्छ्रे बैंक र महानगरिय प्रहरीको संयुक्त पहलमा हात धुने व्यवस्था
काठमाडौं । माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हातधुन अनुरोध गर्दै काठमाणडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ । माछापुच्छ्रे बैंकले आईतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड