नेप्सेमा भारी गिरावट
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि भारी अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३३ अङ्कले घटेर एक हजार २७२.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर २७४.५९