खाद्यान्न बोकेर हुम्ला गयो तारा एयर
काठमाडौं । अत्यावश्यक खाद्यान्न सामग्री बोकेर तारा एयर हुम्ला पुगेको छ । नेपाल खाद्य संस्थानको करिब १।५ टन खाद्यान्न बोकेर तारा एयरको ट्वीनअटर डीएचसी ६–३०० जहाज सिमिकोट गएको बताइएको छ । दुर्गम जिल्ला र सडक यातायातले नछोएको जिल्लामा जहाजबाटै खाद्यान्न