एनआईसी एशिया र स्वदेशी लघुवित्त एकआपसमा गाभिए
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा कार्यालय रहेको स्वदेशी लघुवित्त