एन आई सी एशिया बैंकका ग्राहकलाई लेट मेइनका सेवा र कोरियन प्रोडक्टहरुमा विशेष छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइन (Let Mein) मा विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको बैंकले जनाएको छ । सम्झौतापछि एनआईसी एसिया