नेप्से परिसूचकमा ५८.६३ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार
काठमाडौं । नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ५८.६३ अंकले वृद्धि भइ २६८२.२५ विन्दुमा पुगेको छ। यसदिन ३२८ स्क्रिप्सको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर ५ अर्ब २९ करोड २७ लाख ७३