दशैँ बिदामा पनि आयल निगमका १३ वटा डिपो खुला रहने
काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्। सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्रीवितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ। निगमका अनुसार