एनआईसी एशिया बैंकको पीओएस सेवा सुचारु
काठमाडौं । केही दिनदेखि बन्द रहेको एनआईसी एशिया बैंकको पीओएस सेवा आजबाट सुचारु भएको छ । प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु यही भदौ १८ गते देखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पीओएस मेशिनहरुमा नचल्ने र