राष्ट्रिय वाणिज्य बैंक बौद्ध शाखाले गर्यो शुभकामना आदानप्रदान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बौद्ध शाखाको आयोजनामा नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शाखा कार्यालय बौद्ध परिसरमा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौं क्षेत्र