शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.४९ बिन्दु अर्थात्