पाँच करोडको कारोबार गर्दै सकियो व्यापार मेला
भक्तपुर । पाँच करोड रुपयाँ बराबरको कारोबार गर्दै भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । मेलामा करिब ४ लाख आगन्तुकले भ्रमण गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ । मेलाका संयोजक दीपक थापाका अनुसार मेलामा