नियमनकारी निकाय अलग-अलग बाटो हिँड्न खोज्दा समस्या बढ्न सक्छ : उद्योगमन्त्री बडु
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथाआपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले महत्वपूर्ण आर्थिक मुद्दामा सरोकारवाला एकै ठाउँमा हुनुपर्ने बताएका छन् । आफूलाई भेट्न पुगेका नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगकाे भेटमा मन्त्री बडुले अर्थतन्त्रको विषयमा नियमनकारी निकाय अलगअलग बाटो हिँड्न खोज्दा समस्या बढ्ने भन्दै सबै पक्ष एक