प्राथमिकताहीन बजेटको भण्डाफोर गर्न एमाले अध्यक्ष ओलीको पार्टी सांसदहरुलाई निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको