४५.५९ अंकले घट्यो नेप्से, लगानीकर्ताले ठूलो रकम गुमाए
काठमाडौं । शेयर बजार नेप्से एकै दिन ४५.५९ अंकले घटेको छ । आज बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भयो । घटेको बजारमा सेन्सेटिभ इन्डेक्स