आज आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिँदै
काठमाडौं । सरकारले आइतबार (आज) आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्थाअनुसार नै अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसद् बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सोही तयारीअन्तर्गत अर्थमन्त्री शर्माले शनिबार सभामुख अग्निप्रसाद