‘सुनकोसी मरिण डाइभर्सन आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्छ’
सिन्धुली । सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा आजबाट सुरुङ खन्न थालिएको छ । सुनकोशी-मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न थालेको हो । आयोजना स्थलको आज निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी