घटेर आयो पेट्रोलियमको नयाँ मूल्यसूची
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैंसाले घटेको हो । यो भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य हो