भोलिदेखि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने
काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले भोलि बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत