सेयर बजारमा हरियाली, एकै दिन ५६ अंकले वृद्धि
काठमाडौं । नेपाली सेयर बजार नेप्से बुधबार एकै दिन ५६ अंकले वृद्धि भएको छ। साताको पहिलो दिनदेखि बढ्न सुरु भएको सेयर बजारमा बुधबार ५६ दशमलव ०६ अंकले बढेर २३ सय ६९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ । अधिकांश कम्पनीको