एन आई सी एशिया बैंकद्वारा घातक रोगको बीमा वापत ३ जना ग्राहकलाई रू. ३० लाख भुक्तानी
काठमाडौं । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत खाता खोले ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले ३० लाख बीमा रकम भुक्तानी गरेको छ