शेयर बजारमा फेरि दोहोरो अंकको गिरावट, कारोबार रकम ८९ करोडमा सीमित
काठमाडौं । लगातार तीन दिन उकालो लागेको सेयर बजार आज ओरालो लागेको छ। आज नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.६६ अंकले घटेर ३५९.४८ विन्दुमा अडिएको छ । कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। आज