प्रधानमन्त्रीका सय दिनः आर्थिक क्षेत्र सुधार भएको प्रचण्डको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा गरेको उपलब्धिहरूको सूची सार्वजनिक गरेका छन् । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफू सरकारको नेतृत्वमा आएपछि आर्थिक क्षेत्रलगायतमा सुधार भएको दाबी गरेका छन् । ३७ बुँदामा प्रकाश पारिएको विवरणमा भनिएको छ, ‘जनताको