एकैदिन १७ सय बढ्यो सुनको मूल्य
काठमाडौं । आइतबार सुनचाँदीको मुल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायीी महासंघकाअनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ