यस वर्षको वर्षायाममा खाद्यान्न अभाव हुँदैनः उद्योग मन्त्रालय
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने बताएको छ। देशभरको गोदाममा खाद्यान्न मौजाद रहेको र थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका